लक्ष्मी बैंककाे सीईओ शाहको कार्यकाल ४ वर्षका लागि थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

लक्ष्मी बैंककाे सीईओ शाहको कार्यकाल ४ वर्षका लागि थप



काठमाडौं । लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाहको कार्यकाल थप गरिएको छ। बैंक सञ्चालक समितिको बैठकले सीईओ शाहको कार्यकाल थप गर्ने निर्णय गरेको हो।

सीईओ शाहको कार्यकाल ४ वर्षका लागि थपिएको छ। शाह लक्ष्मी बैंकमा विगत १९ वर्षदेखि कार्यरत छन्।

प्रकाशित : १२ श्रावण २०७९, बिहीबार १२:२८