गरिमा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

गरिमा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा गरिमा विकास बैंकको १६ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीको ६३ लाख १७ हजार ९२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि मात्र दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : १५ श्रावण २०७९, आईतवार १५:५४