नेपाल फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेपाल फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ । नेप्सेले कम्पनीको ७० प्रतिशत अर्थात् २३ लाख १९ हजार ७ सय ५८ कित्ता हकप्रद सेयर सूचिकृत गरेको हो ।

प्रकाशित : १५ श्रावण २०७९, आईतवार १६:०६