घट्यो सुनचाँदीको मुल्य, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घट्यो सुनचाँदीको मुल्य, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । आज बुधबार सुनको मुल्य घटेको छ । मंगलबार तोलामा ९५ हजार ६०० सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ३०० सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज तेजाबी सुनको मुल्य ९४ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, आज चाँदीको मुल्यमा पनि गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १२२० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य बुधबार प्रतितोला १२१० रुपैंया कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार ११:१९