मेगा बैंकको शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंकको शेयर सूचीकृत



काठमाडौं, ३०  मंसिर । मेगा बैंक को हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकको ७७ लाख १४ हजार ५ सय ५६ कित्ता बरावरको हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित : ३० मंसिर २०७३, बिहीबार १२:२०