सुनको मुल्य तोलामा ८०० सय रुपैंयाले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ८०० सय रुपैंयाले बृद्धि



काठमाडौं । नेपाली बजारमा सुनको मुल्य ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ८०० रुपैयाँले बढेर ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार चाँदीको मुल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १२१० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य बिहीबार पनि सोहि मुल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार ११:५४