मंसिर ४ गते निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

मंसिर ४ गते निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमति गरेका थिए ।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार १४:३१