Feature News

चन्द्रागिरि केबलकारको ’ग्रान्ड ओपनिङ‘का १४ तस्विर



चन्द्रागिरि केबलकार विहिवारदेखि औंपचारिक रुपमा संचालनमा आएको छ। बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ केबलकारको उद्घाटन गरे।

तस्विरमा हेर्नुस्

प्रकाशित : ३० मंसिर २०७३, बिहीबार १५:५९