राष्ट्र बैकको कारवाहीमा स्टाण्डर्ड चार्टर्ड बैंक र एनसीसी बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

राष्ट्र बैकको कारवाहीमा स्टाण्डर्ड चार्टर्ड बैंक र एनसीसी बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले स्टाण्डर्ड चार्टर्ड बैंक र नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकलाई कारवाही गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा स्टाण्डर्ड चार्टर्ड र एनसीसी बैंकले अनिवार्य नगद मौज्जात(सीआरआर) र वैधानिक तरलता अनुपात(एसएलआर) कायम नगरेको भन्दै राष्ट्र बैंकले कारवाही गरेको हो ।

राष्ट्र बैंकले स्टाण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५९७ जरिवाना गरेको छ । यस्तै एनसीसी बैंकलाई ४९ हजार ८८१ रुपैयाँ जरिवाना लगाएको छ ।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार १६:१६