प्राइम लाइफ इन्स्योरेन्सको सिईओमा दाहाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

प्राइम लाइफ इन्स्योरेन्सको सिईओमा दाहाल नियुक्त



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा निर्मल दाहाललाई नियुक्त गरेको छ । उनी चार बर्षका लागि नियुक्त भएका हुन् ।

कम्पनीको सञ्चालक समितिकोेले दाहाललाई सिईओमा नियुक्त गरी स्वीकृतिका लागि बीमा समितिमा पठाएको थियो ।


कम्पनीको सिईओमा दाहाललाई नियुक्त गर्न समितिले बिहिबार स्वीकृति दिएको हो । यसअघिका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल गत असार मसान्तमा सक्किएपछि उक्त पद रिक्त रहेको थियो ।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार १६:३२