हिमालयन हाइड्रोपावरको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

हिमालयन हाइड्रोपावरको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल



काठमाडौं । हिमालयन हाइड्रोपावरको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार क्यापिटल नियुक्त गरेको हो ।

अब हिमालयन हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

प्रकाशित : २२ श्रावण २०७९, आईतवार १०:१९