सुनको मुल्य तोलामा ५०० सय रुपैंयाले गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सुनको मुल्य तोलामा ५०० सय रुपैंयाले गिरावट



काठमाडौं । आईतबार सुनको मूल्य तोलाको ५०० सय रुपैयाँले घटेको छ । गत साता प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर ९६ हजार ३०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य ९५ हजार ८०० रुपैयाँमा कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महांसघको अनुसार आईतबार चाँदीको मूल्य पनि घटेर प्रतितोला १२०५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : २२ श्रावण २०७९, आईतवार ११:५१