शिवम् सिमेन्टको सञ्चालकमा गौरव शारदा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

शिवम् सिमेन्टको सञ्चालकमा गौरव शारदा नियुक्त



काठमाडौं । शिवम् सिमेन्ट कम्पनीले सञ्चालकमा गौरव शारदालाई नियुक्त गरेको छ। सञ्चालक समितिको साउन २२ गते बसेको बैठकले रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि गौरव शारदालाई नियुक्त गरेको हो ।

सञ्चालक सन्दिप कुमार शारदाले व्यक्तिगत कार्यव्यस्तताका कारण पदबाट राजिनामा दिएकाले उनको राजिनामालाई स्विकार गर्दै सञ्चालक समितीले सञ्चालक समितीको बाँकी कार्यकाल सम्मका लागि रौरव शारदालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार १२:१७