नेपाल टेलिकमको बोनस शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेपाल टेलिकमको बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल टेलिकमको ३ करोड कित्ता बोनस सेयर सूचीकृत भएको हो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलवार १३:४३