सुनको मुल्य तोलामा ५०० सय रुपैंयाले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ५०० सय रुपैंयाले घट्यो



काठमाडौं । बिहीबार सुनको मुल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर १२२५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२३० रुपैयाँ रहेको थियो ।

प्रकाशित : २६ श्रावण २०७९, बिहीबार १२:०२