नेफ्स्कूनकाे साझा संकल्प ´एकीकृत साकाेस सञ्जालकाे लागि साझा प्रविधि ` « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेफ्स्कूनकाे साझा संकल्प ´एकीकृत साकाेस सञ्जालकाे लागि साझा प्रविधि `



काठमाडौं ।नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ( नेफ्स्कून)काे साझा संकल्प ´एकीकृत साकाेस सञजालकाे लागि साझा प्रविधि ` नारा सार्वजनिक भएकाे छ। संघ ३५ आै स्थापना दिवसकाे अवसरमा भूमी व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले साे नारा सार्वजनिक गरेकि हुन ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलवार ०९:५३