“साकोस गान”का रचनाकार प्रकाश भुर्तेल सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

“साकोस गान”का रचनाकार प्रकाश भुर्तेल सम्मानित



काठमाडाैं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३५ अौं स्थापना दिवसको अवसरमा बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको साझा गान “साकोस गान”का रचनाकार प्रकाश भुर्तेल सम्मानित भएका छन् । साथै उनि नेफ्स्कुन प्रतिभा पुरस्कारको लागी घोषित समेत भएका छन् । उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सम्मान गरिकि हुन् । भुर्तेल बुडाेल समुदायिक बचत तथा ऋण सहकारी संस्थाका सह-सचिव समेत हुन ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार ०७:३५