गुहेश्वरीको कहिले होला बुक क्लोज ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गुहेश्वरीको कहिले होला बुक क्लोज ?



काठमाडौं, ४ पुस । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको १५ औं वार्षिक साधारण सभाको लागि शेयरधनी पुस्तिका बन्द हुने नेप्सेले जनाएको छ । कम्पनीको पुस २२ गते हुने साधारण सभाको लागि पुस ७ देखि पुस २२ गते सम्म शेयर धनी पुस्तिका बन्द हुने भएको छ ।

प्रकाशित : ४ पुष २०७३, सोमबार १०:०८