एनबी इन्स्योरेन्सबाट पौडेल राजीनामा, अध्यक्षमा ढकालको चर्चा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनबी इन्स्योरेन्सबाट पौडेल राजीनामा, अध्यक्षमा ढकालको चर्चा



काठमाडौं, ७ पुस । एनबी इन्स्योरेन्स कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले राजीनामा दिएका छन् । बीमा समितिले समस्याग्रस्त घोषणा गरेको र बन्द अवस्थामा रहेको एनबी इन्स्योरेन्स कम्पनीलाई सञ्चालनमा ल्याउने र सामान्य अवस्थामा फर्काउन पौडेलले महत्वपूर्ण योगदान गरेको बताइएको छ ।

उनले अन्य काममा अाफु व्यस्त रहने भन्दै कम्पनीबाट अाफु अलग भएको बताएका छन् । पौडेलको राजीनामा स्वीकृत गरि सो ठाँउमा आईएमई ग्रुपका हेमराज ढकाल आउने चर्चा चलेको छ ।

प्रकाशित : ८ पुष २०७३, शुक्रबार ०५:१०