युनियन लाइफको ब्रान्च म्यानेनजर सम्मेलन सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

युनियन लाइफको ब्रान्च म्यानेनजर सम्मेलन सम्पन्न



काठमाडौं । युनियन लाइफको ब्रान्च म्यानेनजर सम्मेलन सम्पन्न भएको छ। पोखरामा कम्पनीको कार्यक्रम सम्पन्न भएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गत आर्थिक बर्षको समिक्षा गर्दै नयाँ आर्थिक बर्षको रणनितिबारे छलफल गरिएको थियो । कार्यक्रममा उत्कृष्ट ब्रान्च म्यानेनजरहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित : ६ आश्विन २०७९, बिहीबार १२:३२