सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा



काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५१ लाख कित्ता सेयर बिक्री गर्न लागेका हो ।

सानिमाको संस्थापक सेयरधनीले न्यूतम १४५ रुपैयाँलाई आधार मानेर न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकलेअसोज ७ गते शुक्रबार देखि ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार ११:४०