कृषि विकास बैंकको संचालकमा हेरफेर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

कृषि विकास बैंकको संचालकमा हेरफेर



काठमाडौं । कृषि विकास बैंकको संचालकमा हेरहेर भएको छ । बैंकको संचालक समितिको सदस्य सुमन दाहाल नियुक्त भएका छन् । मन्त्रीस्तयरी निर्णणानुसार बैंकको संचालकमा दाहाललाई नियुक्ति गरिएको हो ।

नवनियूक्त संचालक दाहाल अर्थ मन्त्रालय, वित्तीय संघियता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् । दाहालले असोज ६ गते नै संचालक समितिको बैठकमा पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार १७:३४