कांग्रेशको समानुपातिक सूचीः प्रधानमन्त्री पत्नी देखि व्यापारी सम्म (सूची सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

कांग्रेशको समानुपातिक सूचीः प्रधानमन्त्री पत्नी देखि व्यापारी सम्म (सूची सहित)



काठमाडाैं । नेपाली कांग्रेशले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभा समानुपातिक बन्द सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणादेखि मेडिकल कलेज सञ्चालक खुमा अर्यालसम्म अटाएका छन् ।

यस्तो छ सूची

प्रकाशित : ९ आश्विन २०७९, आईतवार ०८:२९