एनबी इन्स्योरेन्सको अध्यक्षमा ढकाल सर्वसम्मत



काठमाडौं  १० पुस । एनबी इन्स्योरेन्सको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । आईएमई ग्रूपका उपाध्यक्ष ढकाललाई सर्वसम्मतीमा अध्यक्षमा चयन गरिएको हो ।

इन्स्योरेन्सका तत्कालिन अध्यक्ष अम्बिकाप्रसाद पौडेलले राजीनामा दिएपछि ढकाललाई सर्वसम्मतीमा अध्यक्ष चयन गरिएको हो । संस्थाको साधारणसभा भएलगत्तै पौडेलले राजनीनामा दिएका थिए । पौडेलले एनवीबाट राजीनामा दिएसँगै आईएमई समुहकै लगानी रहेको अरुण फाइनान्समा अध्यक्ष भएका छन् ।

प्रतिक्रिया दिनुहोस
नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३५औं वार्षिकोत्सव

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले आज आफ्नो स्थापनाको ३५औं वार्षिकोत्सव मनाएको

राष्ट्र उत्थान लघुवित्तले बोलायो साधारणसभा, एफपिओ निष्कासन गर्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ

पशुपतिनाथ मन्दिर परिसरमा डिजिटल दानपेटिका

बैंक अफ काठमाण्डू लिमिटेडले पशुपतिनाथ मन्दिर परिसरमा आज शुक्रबारबाट डिजिटल दानपेटिका सञ्चालनमा ल्याएको

गणपति लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले