एनबी इन्स्योरेन्सको अध्यक्षमा ढकाल सर्वसम्मत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनबी इन्स्योरेन्सको अध्यक्षमा ढकाल सर्वसम्मत



काठमाडौं  १० पुस । एनबी इन्स्योरेन्सको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । आईएमई ग्रूपका उपाध्यक्ष ढकाललाई सर्वसम्मतीमा अध्यक्षमा चयन गरिएको हो ।

इन्स्योरेन्सका तत्कालिन अध्यक्ष अम्बिकाप्रसाद पौडेलले राजीनामा दिएपछि ढकाललाई सर्वसम्मतीमा अध्यक्ष चयन गरिएको हो । संस्थाको साधारणसभा भएलगत्तै पौडेलले राजनीनामा दिएका थिए । पौडेलले एनवीबाट राजीनामा दिएसँगै आईएमई समुहकै लगानी रहेको अरुण फाइनान्समा अध्यक्ष भएका छन् ।

प्रकाशित : १० पुष २०७३, आईतवार ११:२९