लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन, कुन–कुनले दिए ? (सूची सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन, कुन–कुनले दिए ? (सूची सहित)



काठमाडौं । बीमा समितिले ७ वटा माइक्रोइन्स्योरेन्स कम्पनीका लागि प्रस्ताव आह्वान गर्दा ३१ वटाले आवेदन दिएका छन् । बीमा समितिले गत भदौ १० गतेदेखि आज अपरान्ह १२ बजेसम्मका लागि प्रस्ताव खुला गरेको थियो ।

बीमा समितिका अनुसार अन्तिम समयसम्ममा ३१ वटाको प्रस्ताव परेको छ । गत मंगलबारसम्ममा ७ वटाकै मात्रै आवेदन परेकोमा हिजो र आज २४ वटाले प्रस्ताव पेश गरेका छन् ।

१)नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स
२) स्वदेशी लघु जीवन बीमा
३) जानकी जीवन लघु बीमा
४)नेपाल माइक्रो इन्स्योरेन्स
५) गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स
६) कर्णाली माइक्रो इन्स्योरेन्स
७)एभरेष्ट माइक्रो इन्स्योरेन्स
८)एक्सप्रेस माइक्रो इन्स्योरेन्स
९)ट्रस्ट माइक्रो इन्स्योरेन्स
१०) माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स
११) अल्फा माइक्रो इन्स्योरेन्स
१२) उन्नती माइक्रो लाइफ इन्स्योरेन्स
१३)उन्नती माइक्रो जनरल इन्स्योरेन्स
१४) लुम्बिनी लघु जीवन बीमा
१५) मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स
१६ मुक्तिनाथ माइक्रोलाइफ इन्स्योन्स
१७)गरिमा माईक्रो इन्स्योरेन्स
१८) सिजि लाइफ इन्स्योरेन्स
१९) सिजि इनस्योर
२०)सिजि इन्स्योरेन्स माईक्रो इन्स्योरेन्स
२१)गण्डकी माईक्रो इन्स्योरेन्स
२२) स्टार माईक्रो इन्स्योरेन्स
२३) प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स
२४)केष्स्ट माईक्रो इनस्योरेन्स
२५)लिवर्टी माईक्रो इन्स्योरेन्स
२६)श्री शक्ति लघु जीवन बीमा
२७) कोयर माईक्रो जनरल
२८) अभियान लघुबीमा
२९ हिम शिखर जीवन लघुबीमा
३० सुरक्षा लघु बीमा
३१ स्वर्गद्धारी लघु जीवन बीमा

प्रकाशित : १३ आश्विन २०७९, बिहीबार १२:५१