यस कारण फेरियो चन्द्रागिरीको समय तालिका



काठमाडौं ११ पुस । चन्द्रागिरी हिल्स लिमिटेडले सञ्चालन गरेको चन्द्रागिरी केबलकारको नियमित मर्मत संभार सुरु भएको छ ।

यसैकारण अब सोमबारदेखि विहीवारसम्म विहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै केबलकार चल्नेछ । शुक्रबार, शनिवार र आईतबार भने विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म केबलकार सञ्चालन हुने भएको छ ।

यसबाहेक अन्य समयमा केबलकारले यत्रुलाई सेवा दिने छैन । कम्पनीले अहिले दिदै आएको छुट यथावत राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

राष्ट्र उत्थान लघुवित्तले बोलायो साधारणसभा, एफपिओ निष्कासन गर्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ

गरिमा विकास बैंकद्धारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक

काठमाडाै । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास

चिकित्सकले तोके स्वास्थ्य परिक्षणको शुल्क

काठमाडौँ। अस्पतालको बहिरङ (ओपिडी) शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन