यस कारण फेरियो चन्द्रागिरीको समय तालिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस कारण फेरियो चन्द्रागिरीको समय तालिका



काठमाडौं ११ पुस । चन्द्रागिरी हिल्स लिमिटेडले सञ्चालन गरेको चन्द्रागिरी केबलकारको नियमित मर्मत संभार सुरु भएको छ ।

यसैकारण अब सोमबारदेखि विहीवारसम्म विहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै केबलकार चल्नेछ । शुक्रबार, शनिवार र आईतबार भने विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म केबलकार सञ्चालन हुने भएको छ ।

यसबाहेक अन्य समयमा केबलकारले यत्रुलाई सेवा दिने छैन । कम्पनीले अहिले दिदै आएको छुट यथावत राखेको जनाएको छ ।

प्रकाशित : ११ पुष २०७३, सोमबार ०८:४२