कुमारी बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुमारी बैंकको लाभांश घोषणा



काठमाडाै । कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२.५०% नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारण सभामा पारित भएपछि मात्र वितरण हुने बैंकले जनाएको छ । कुमारीले हाल कायम १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँबाट यो नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार १२:४५