प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारी दर्ता असोज २३ गते , के के चाहिन्छ कागजपत्र ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारी दर्ता असोज २३ गते , के के चाहिन्छ कागजपत्र ?



काठमाडाैं । निर्वाचन आयोगले असोज २३ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने जनाएको छ ।

आयोगले उम्मेदवारी दर्ता गर्नका लागि पेश गर्नुपर्ने कागजात सात वटा बुँदामा समेटेको छ ।

के चाहिन्छ कागजपत्र ?

प्रकाशित : १८ आश्विन २०७९, मंगलवार ०८:३९