सिटिजन्स बैंक इन्टरनेसनललाई आस्वाको अनुमति



काठमाडाै १२ पुस । नेपाल धितोपत्र बोर्डले आगामी माघदेखि लागू गर्ने भनिएको सेयर आवेदन दिएपछि बैंक खातामा पैसा रोक्ने प्रणाली(आस्वा)मा सहभागिताका लागि  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  अनुमति प्राप्त गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त बुझेर उनीहरुको खातामा रकम होल्ड गरी दरखास्त लिने कार्य २०७३ माघ १ गतेदेखि लागू गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
गरिमा विकास बैंकद्धारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक

काठमाडाै । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास

सुनको मूल्य घट्यो

काठमाडाै । सुनको मूल्यमा गिरावट आएको छ । हिजो (बुधबार) तोलाको ८९ हजार

चिकित्सकले तोके स्वास्थ्य परिक्षणको शुल्क

काठमाडौँ। अस्पतालको बहिरङ (ओपिडी) शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन

ओली सरकारका ७४ उपलब्धी (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयनमा