सिटिजन्स बैंक इन्टरनेसनललाई आस्वाको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन्स बैंक इन्टरनेसनललाई आस्वाको अनुमति



काठमाडाै १२ पुस । नेपाल धितोपत्र बोर्डले आगामी माघदेखि लागू गर्ने भनिएको सेयर आवेदन दिएपछि बैंक खातामा पैसा रोक्ने प्रणाली(आस्वा)मा सहभागिताका लागि  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  अनुमति प्राप्त गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त बुझेर उनीहरुको खातामा रकम होल्ड गरी दरखास्त लिने कार्य २०७३ माघ १ गतेदेखि लागू गर्नेछ ।

प्रकाशित : १२ पुष २०७३, मंगलवार ०९:५२