सहकारी हकहित समाजले गर्यो नेफ्स्कूनका निर्वाचित पदाधिकारीलाई सम्मान



काठमाडौं  १२ पुस । सहकारी हकहित राष्ट्रिय समाज तथा सहकारी संचार मासिक पत्रिकाको संयुक्त आयोजनामा २५ औ साधारण सभावाट नेफ्स्कूनका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई विशेष सम्मान कार्यक्रम सोमबार आयोजना गरेको छ ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष डिबि बस्नेत, वरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष पार्वती खाँड, महासचिव चन्द्रप्रसाद ढकाल, सञ्चालक दिपक पनेरु लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको अध्यक्षता सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष अर्जुन खतिवडाले  गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

राष्ट्र उत्थान लघुवित्तले बोलायो साधारणसभा, एफपिओ निष्कासन गर्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ

बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडाै । आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०७७ले गरेको आर्थिक ऐन, २०७७ को

बजेट विनियोजन भएको २५ वर्षपछि प्रधानमन्त्रीद्धारा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्।