सहकारी हकहित समाजले गर्यो नेफ्स्कूनका निर्वाचित पदाधिकारीलाई सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारी हकहित समाजले गर्यो नेफ्स्कूनका निर्वाचित पदाधिकारीलाई सम्मान



काठमाडौं  १२ पुस । सहकारी हकहित राष्ट्रिय समाज तथा सहकारी संचार मासिक पत्रिकाको संयुक्त आयोजनामा २५ औ साधारण सभावाट नेफ्स्कूनका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई विशेष सम्मान कार्यक्रम सोमबार आयोजना गरेको छ ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष डिबि बस्नेत, वरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष पार्वती खाँड, महासचिव चन्द्रप्रसाद ढकाल, सञ्चालक दिपक पनेरु लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको अध्यक्षता सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष अर्जुन खतिवडाले  गरेका थिए ।

प्रकाशित : १२ पुष २०७३, मंगलवार ०९:५८