नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन



काठमाडौं,  १४ पुस  । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयर र शतप्तिशत हकप्रदपछिको शेयर मूल्य समायोजन गरेको हो । कम्पनीको समायोजनपछिको मूल्य ७ सय ७९ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ९ सय ५७ रुपैयाँ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
गरिमा विकास बैंकद्धारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक

काठमाडाै । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास

सुनको मूल्य घट्यो

काठमाडाै । सुनको मूल्यमा गिरावट आएको छ । हिजो (बुधबार) तोलाको ८९ हजार

चिकित्सकले तोके स्वास्थ्य परिक्षणको शुल्क

काठमाडौँ। अस्पतालको बहिरङ (ओपिडी) शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन

ओली सरकारका ७४ उपलब्धी (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयनमा