नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन



काठमाडौं,  १४ पुस  । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयर र शतप्तिशत हकप्रदपछिको शेयर मूल्य समायोजन गरेको हो । कम्पनीको समायोजनपछिको मूल्य ७ सय ७९ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ९ सय ५७ रुपैयाँ दिएको थियो ।

प्रकाशित : १४ पुष २०७३, बिहीबार ०५:४४