यी हुन प्रभु बैंकले नियुक्त गरेका ६ जना नयाँ संचालक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यी हुन प्रभु बैंकले नियुक्त गरेका ६ जना नयाँ संचालक



काठमाडौं ११ पुस । प्रभु बैंकले नयाँ ६ जना संचालकहरु नियुक्त गरेको छ । बैंकले नेप्सेलाई जानकारी गराएअनुसार संस्थापकहरुका तर्फबाट देवीप्रकाश भट्टचन, अंविका शर्मा लामिछाने, पुप्पबहादुर प्रधान र रमेशसिंह खड्का नियुक्त भएका छन् । यसै गरी साधारण सेयरधनीका तर्फबाट कुशुम लामा र दक्ष पौडेल सुवास नियुक्त भएका छन् ।

प्रकाशित : १४ पुष २०७३, बिहीबार ११:५६