सुनको भाउ ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुनको भाउ ओरालो लाग्यो



काठमाडौं,१७  पुस । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५२ हजार ७ सय रुपैयाँमा कारोवार भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँमा कारोवार भएको छ ।

प्रकाशित : १७ पुष २०७३, आईतवार ०६:५६