स्वास्थ्य बीमा बोर्डले तिर्‍यो १ अर्ब ७ करोड भन्दा बढी तेश्रो दाबी रकम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

स्वास्थ्य बीमा बोर्डले तिर्‍यो १ अर्ब ७ करोड भन्दा बढी तेश्रो दाबी रकम



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आइरहेको सेवा प्रदायक स्वास्थ्य संस्थामा चालु आर्थिक बर्षको तेस्रो दाबी भुक्तानी पठाएको छ । कार्तिक २९ गते बसेको बोर्डको बैंठकको निर्णय अनुसार संस्थाहरुलाई १ अर्ब ७ करोड ६ लाख ३० हजार रुपैयाँ दाबी भुक्तानी तिरेको हाे ।

सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पुर्ण तथा आम्सिक पेस्की फर्छौट गरि बाँकी रकम संलग्न सिट बमोजिम भुक्तानी पठाएको छ । उक्त भुक्तानीको विवरण बोर्डले टेकु कार्यालयको वेवसाइटमा राखिएको बोर्डले जनाएको छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहीबार १३:४३