विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाको खराब सुरुवात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाको खराब सुरुवात



काठमाडौं । विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले खराब सुरुवात गरेको छ । आजको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ ।

सुरुको नौ मिनेटमै गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाले लगातार दुई गोल फर्कायो ।

त्यसअघि अर्जेन्टिनाले गरेका तीन गोललाई रेफ्रीले अफसाइड दिएका थिए ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलवार १८:०२