चितवन–१ मा हरि ढकालको अग्रता, भारी मतान्तरले सुरेन्द्र पाण्डे पछाडि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

चितवन–१ मा हरि ढकालको अग्रता, भारी मतान्तरले सुरेन्द्र पाण्डे पछाडि



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ चितवन क्षेत्र नम्बर १ बाट शेयर बजारका अगुवा लगानीकर्ता हरि ढकालको अग्रता कायमै रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका ढकालले अहिलेसम्म ३२ हजार ३९२ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्।

ढकालले निकटतम प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र पाण्डेलाई ८ हजार ५०५ मतले पछाडि पारेका छन्। पाण्डेले अहिलेसम्म २३ हजार ८८७ मत प्राप्त गरेका छन्।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार १३:०३