कसमसको कारोबार राेकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कसमसको कारोबार राेकियो



काठमाडाै २० पुस । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले एक्विजिसन प्रक्रियामा रहेको कसमस डेभलभमेन्ट बैंकको कारोबार निलंबन गरेको छ । सांग्रिला विकास बैंकले कसमसलाई प्राप्ति गर्ने सम्झौता गरेको छ ।

प्रकाशित : २० पुष २०७३, बुधबार ०७:५१