आरएसडीसी लघुवित्तको १५ प्रतिशत बोनस शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आरएसडीसी लघुवित्तको १५ प्रतिशत बोनस शेयर



काठमाडाैं २० पुस । नेपाल राष्ट्र बैंकले आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागी) स्वीकृति दिएको छ।

लघुवित्तको आउँदो साधारणसभाबाट पारित भएपछि बोनस शेयर र नगद लाभांश बाँडफाँड गरिने छ। आरएसडीसी लघुवित्त ६ करोड चुक्ता पूँजी भएको राष्ट्रिय स्तरको लघुवित्त विकास बैंक हो। बोनसपछि बैंकको चुक्ता पूँजी ६ करोड ९० लाख रुपैयाँ पुग्ने छ।

प्रकाशित : २० पुष २०७३, बुधबार १३:१७