आरएसडीसी लघुवित्तको १५ प्रतिशत बोनस शेयर



काठमाडाैं २० पुस । नेपाल राष्ट्र बैंकले आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागी) स्वीकृति दिएको छ।

लघुवित्तको आउँदो साधारणसभाबाट पारित भएपछि बोनस शेयर र नगद लाभांश बाँडफाँड गरिने छ। आरएसडीसी लघुवित्त ६ करोड चुक्ता पूँजी भएको राष्ट्रिय स्तरको लघुवित्त विकास बैंक हो। बोनसपछि बैंकको चुक्ता पूँजी ६ करोड ९० लाख रुपैयाँ पुग्ने छ।

प्रतिक्रिया दिनुहोस
सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग

काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेबारी लघुवित्त संस्थाहरुलाई दिन लघुवित्त संघ नेपालले

पहुँचका आधारमा डेपुटी गभर्नरको नियुक्ति प्रक्रिया टुंग्याउने तयारी

काठमाडौं । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले मंगलबारदेखि अवकाश पाएका छन् ।

मोलुङ्ग हाइड्रोले ३५ करोड ३१ लाख बराबरको आइपीओ निष्काशन गर्ने

काठमाडाै । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१

सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । आइतवारदेखि रोक्का रहेको सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार मंगलवार फुकुवा भएको