नेपाल आयल निगममा जागिरको सुनौलो अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल आयल निगममा जागिरको सुनौलो अवसर



काठमाडौं । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ। निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न तहविहीनदेखि आठौँ तहसम्म कर्मचारी माग गरेको हो।

बाउजर अप्रेटरदेखि निर्देशकसम्मका पदहरुमा ६० जनाका लागि दरखास्त खुलाइएको छ। इच्छुक उम्मेदवारले अनलाइनमार्फत यो सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त पेस गर्न सक्नेछन्।

दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिनभित्र आवेदन दिन सकिनेछ।

 

 

प्रकाशित : ११ मंसिर २०७९, आईतवार १६:३३