हिमालयन रिको डेपुटी सिईओमा उपासाना नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन रिको डेपुटी सिईओमा उपासाना नियुक्त



काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ)मा उपासना पौडेललाई नियुक्त भएकि छिन् । नेपालकै पहिलो सिईओ कम्पनीको नायक कार्यकारी अधिकृतमा नियुक्त भएकि हुन् ।

करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल पुनर्बीमा क्षेत्रमा प्रवेश गरेकी छिन् । यसअघि उनी युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । २०७८ बैशाखमा कम्पनीको सीईओमा नियुक्त भएकी पौडेल एक कार्यकाल सकिनु अघिनै बाहिरिएकी हुन् । ३४ वर्षको उमेरमा नै सिइओको भूमिका निर्वाह गरेकि उपासना हाल पुनर्बीमा कम्पनीको दोसो ठूलो कम्पनीमा नियुक्त भएकि हुन् ।

विगत एक दशक बढी समयको कार्यानुभव बटुलेकी पौडेलले दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट एमबिएसम्मको अध्ययन पुरा गरेकी छन्।

प्रकाशित : १३ मंसिर २०७९, मंगलवार २१:४८