फर्ष्ट माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने, बोनस कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

फर्ष्ट माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने, बोनस कति ?



काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने घोषणात् गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार ११:०९