नेपाल एसबिआई मर्चेन्टको साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

नेपाल एसबिआई मर्चेन्टको साधारण सभा सम्पन्न



काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा मंसिर १९ गते सोमबार नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय केशरमहल, काठमाडौंमा सम्पन्न भएको हो ।

एसबिआई मर्चेन्ट बैंकिङ्गको सातौं वार्षिक साधारण सभाले आ.व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण ९असार मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ को नाफारनोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत० पारित गरेको छ ।

त्यस्तै, आ.व. २०७९/८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार १६:४७