सुबिसु केबलनेट १७ औं बर्षमा प्रवेश



काठमाडाै २१ पुस । सुबिसु केबलनेट १७ औं बर्षमा प्रवेश गरेको छ । कम्पनीले हाल देशको सूचना तथा सन्चार क्षेत्रको विकासमा ठूलो योग्दान पुर्याउँदै आएको कम्पनीले जनाएको छ ।

नेपालको अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायकमध्ये एक रहेको कम्पिनीले आफ्नो अमुल्य ग्राहकहरुलाई थप नबिन्तम सेवाहरु डिजिटल टिभि सेवा, इन्टरनेट टिभि ओटिटि सेवा र ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
शेयर बजार फेरि उकालो यात्रामा

काठमाडाै । शेयर बजार फेरि उकालो लाग्न थालेको छ । नेपाल स्टक एक्सचेञ्जका

सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोटमा १० प्रतिशत छुट

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट

पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

राष्ट्र उत्थान लघुवित्तले बोलायो साधारणसभा, एफपिओ निष्कासन गर्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ