सुबिसु केबलनेट १७ औं बर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुबिसु केबलनेट १७ औं बर्षमा प्रवेश



काठमाडाै २१ पुस । सुबिसु केबलनेट १७ औं बर्षमा प्रवेश गरेको छ । कम्पनीले हाल देशको सूचना तथा सन्चार क्षेत्रको विकासमा ठूलो योग्दान पुर्याउँदै आएको कम्पनीले जनाएको छ ।

नेपालको अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायकमध्ये एक रहेको कम्पिनीले आफ्नो अमुल्य ग्राहकहरुलाई थप नबिन्तम सेवाहरु डिजिटल टिभि सेवा, इन्टरनेट टिभि ओटिटि सेवा र ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने जनाएको छ ।

प्रकाशित : २१ पुष २०७३, बिहीबार १५:५६