सुनचाँदीको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर



काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको मुल्यमा स्थिरता आएको हो ।

योसँगै आज छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मुल्य तोलामा ६०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार ११:२७