दुई कम्पनीको शेयर कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

दुई कम्पनीको शेयर कारोबार फुकुवा



काठमाडौं । मर्जर प्रयोजनका लागि रोक्का रहेका दुई कम्पनीको शेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज मंसिर २१ गतेको निर्णयबमोजिम समिट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको हो।

यी दुवै कम्पनीको आधारभूत शेयरधनी बाहेक अन्य शेयरधनीहरुको शेयर कारोबार फुकुवा भएको छ। अब यी दुवै कम्पनीको शेयर आइतबारबाट कारोबारमा आउँने छ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार १५:०६