कर्मचारी सञ्चय कोषको प्रशासकमा धिताल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

कर्मचारी सञ्चय कोषको प्रशासकमा धिताल नियुक्त



काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त भएका छन् । मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले धिताललाई कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

धिताल हाल कोष मै निमित्त प्रशासकको जिम्मेवारीमा छन् । खुला प्रतिस्पर्धाबाट कोषको प्रशासक नियुक्त गर्न अर्थ मन्त्रालयले छनौट तह सिफारिस समिति बनाएको थियो ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार १६:४७