काबेली विकास बैंकको शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काबेली विकास बैंकको शेयर सूचीकृत



काठमाडौं, २२ पुस । काबेली विकास बैंककोको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको एक लाख १६ हजार ९६० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित : २२ पुष २०७३, शुक्रबार १०:५२