नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग



काठमाडौं, २३ पुस  । सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व निर्वाहका क्रममा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरलाई आर्थिक अवस्था कमजोर भएका १५ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रियाका लागि आवश्यक आर्थिक सहयोग प्रदान गरेको छ ।

सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले उक्त अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरे ।

प्रकाशित : २३ पुष २०७३, शनिबार ०८:२०