सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत
अर्थबजार सम्बाददाता
प्रकाशित मिति : २५ पुष २०७३, सोमबार ०४:३४
काठमाडौं, २५ पुस । सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । आईतबार कम्पनीको ८ लाख ४६ हजार ७ सय ९१ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।