ब्यालेन्स सकियो चिन्ता नगर्नुहोस्, नेपाल टेलिकमले मोबाइलमा अब पैसा सापट दिन्छ



काठमाडौं २५ पुस । फोन गर्दागर्दै ब्यालेन्स सकिएपछि अर्को रिचार्ज नगर्दासम्म महत्वपूर्ण संवादसमेत छुट्ने र अप्ठ्यारोमा समेत फोन गर्न नसकेको व्यापक गुनासोपछि अब नेपाल टेलिकमले आफ्नो सेवामा पनि अब ५ देखि १० रुपैयाँ सापट लिने सेवा ल्याउने भएको छ ।

यस अघि यस्तो सेवा एनसेलमात्र थियो । सापट लिन पाइने सेवा ल्याउने यस्तो घोषणा पोखरा उपमहागरपालिकास्थित छिनेडाँडामा नेपाल टेलिकमको एसएमजी एक्सचेन्जको सेवा उद्घाटन गर्दै टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गरेकी हुन् ।

यसरी पैसा सापट लिन सक्दा अप्ठ्यारोमा काम लाग्ने उनले बताइन् । सापट लिंदा निश्चित विधि अपनाएपछि पछि ब्यालेन्स गरेपछि सापट लिएको पैसा अटोमेटिक रुपमा काटिन्छ ।

प्रतिक्रिया दिनुहोस
एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइ मसिन नेपालमा

काठमाडौ । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लिले एक्स्कर्सको हेभिइक्यूपमेन्ट

शेयर बजार फेरि उकालो यात्रामा

काठमाडाै । शेयर बजार फेरि उकालो लाग्न थालेको छ । नेपाल स्टक एक्सचेञ्जका

लोकप्रिय बियर ‘आइसबर्ग’ नयाँ ढंगबाट बजारमा

काठमाडाै । नेपालको पूरानो र लोकप्रिय बियर ‘आइसबर्ग’ आज (सोमबार)बाट पुनः नयाँ ढंगबाट

सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोटमा १० प्रतिशत छुट

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट